३० कार्तिक २०८१, शुक्रबार
हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने काम नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनः उत्पादन...