उद्योग सङ्गठन मोरङद्वारा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण
विराटनगर । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग सङ्गठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको...