उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग विभागका नाममा सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौँ । सर्वोच्च अदालतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग विभागलाई सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशिका, २०८१ को कार्यान्वयनमा बाधा पुर्याएको भन्दै कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद...