उधारो सहमति मान्य हुदैन् भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र
काठमाडौँ । अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य हुदैन् भन्दै सहमति पत्र जलाएका छन् । बिहीबार सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने भन्दै विरोध गरेका हुन् ।...