उधौलीको शुभकामना दिँदै ‘प्रचण्ड’ले भने-विविधतामा एकता नेपालीको पहिचान हो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतामा एकता नेपालीको पहिचान भएको बताएका छन् । उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले...