रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास : पदम गिरी
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास भएको टिप्पणी गरेका छन् । सरकारले चेतन मानन्धरका...