त्रिविका निमित्त उपकुलपति डा. केसीद्वारा पदभार ग्रहण, संवादबाटै समस्या समाधान गर्ने प्रतिबद्धता
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी पाएका प्रा. डा. खड्ग केसीले संस्थाको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार त्रिविमा पदभार ग्रहण गर्दै उनले संयोगले आफूले जिम्मेवारी पाएको भन्दै...