उपकुलपतिको ढोकामा धर्ना बसेका भट्टसँग त्रिविको ३६ बुँदे सहमति
काठमाडौँ । उपकुलपति प्रा. डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्नामा बसेका त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट र त्रिवि पदाधिकारीबीच सहमति भएको छ । गत मंसिर २६ गतेदेखि शैक्षिक सुधारको ३५...