त्रिवि सुधार गर्न उपकुलपति बराललाई नेविसंघले दियो ३० बुँदे सुझाव
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका भर्खरै नियुक्त उपकुलपति केशरजंग बराललाई त्रिवि सुधारका विभिन्न मागसहित ३० बुँदे सुझाव पत्र दिएको छ। आइतबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पासहित तीनसय...