त्रिवि उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरूको अन्तर्वार्ता आइतबार हुने जनाएको छ । समितिको सूचना अनुसार...