‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि घेराबन्दी भयो
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफू विरुद्ध घेराबन्दी भएको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले विश्वविद्यालयको लेटर प्याड, छाप र...