सचिव सेवा लम्साल र युनान प्रान्तका उपगभर्नर हाउबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र चीनका युनान प्रान्तका उपगभर्नर वाङ हाउबीच भेटवार्ता भएको छ । चीनको विदेश मन्त्रालय र युनान प्रान्तको सरकारको संयुक्त आयोजनामा सुरु भएको पाँचौँ...