श्रमिकका श्रीमान्-श्रीमती र छोराछोरीको उपचार खर्च पनि कोषले बेहोर्ने
काठमाडौँ । सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्-श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्-श्रीमती तथा १८...