अनाधिकृत बस्ती हटाउन १२६ मिटर लामो कपडामा हस्ताक्षर
काठमाडौँ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले बागमती किनारमा रहेको अनाधिकृत बस्ती हटाउन हस्ताक्षर सङ्कलन गरेको छ। शुक्रबार १२६ मिटर लामो कपडामा गरिएको हस्ताक्षर काठमाडौँ महानगरपालिकाका एसपी राजु पाण्डेलाई...