पानी माग्दै पूर्वप्रधानमन्त्री खनाल खानेपानी कार्यालयमा
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौँमा पानीको हाहाकार भएको भन्दै समस्या समाधानका लागि उपत्यका खानेपानी लिमिटेडको ध्यानाकर्षण गराएको छ। पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा पार्टीको महानगर...