डेंगु नियन्त्रणका लागि स्वास्थ्यमन्त्रीले बोलाए उपत्यकाका मेयरहरूको बैठक
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौँ उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन् । उपत्यकाका काठमाडौँ, भक्तपुर तथा ललितपुरमा डेंगु संक्रमणका घटना वृद्धि भएर...