पेन्सन कोषको ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँ निक्षेपमा राख्ने भएको छ । इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा...