कीर्तिपुरको उपनिर्वाचनमा उम्मेदवारी नदिएको विषयलाई बैठकको एजेन्डा बनाउन माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कीर्तिपुरको उपनिर्वाचनमा उम्मेदवारी नदिएको विषयलाई बैठकको एजेन्डा बनाउनुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उक्त विषयलाई बैठकका...