तनहुँ–१ मा सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता
काठमाडौँ । तनहुँ-१ मा वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एमालेका उम्मेदवार सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन्। खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्। नेपाल प्रहरीका...