उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिइने
काठमाडौँ । निर्वाचन आयोगले यही मंसीर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाउने भएको छ । आयोगले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन उपनिर्वाचन...