३० कार्तिक २०८१, शुक्रबार
काँग्रेसले टुंग्यायो उपनिर्वाचनका लागि १० उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवार टुंग्याएको छ। उपनिर्वाचन हुने ४४ क्षेत्रमध्ये १० उम्मेदवार पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले...