इलाम-२ मा मतगणना जारी, २-२ घण्टामा मतपरिणाम अपडेट गराइने
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम-२ मा मतगणना सुरु भएको छ । आइतबार बिहानको सर्वदलीय बैठकले पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो । फाकफोकथुम...