इलाम-२ उपनिर्वाचन : काँग्रेस उम्मेदवार खड्काले ल्याए ८ बुँदे अवधारणा
इलाम । इलाम-२ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले आठ बुँदे अवधारणा सार्वजनिक गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै खड्काले आफूलाई विजयी...