गगनसिंह थापाको नवौँ कृति ‘मेरा गाउँको खड्क्या मन्त्री’ लोकार्पण
कैलाली । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास मेरा गाउँको खड्क्या मन्त्री एक कार्यक्रमका बीच टीकापुरमा लोकार्पण गरिएको छ । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित...