प्रधानमन्त्री प्रचण्ड, ओली र लिङ्देनबीच बालुवाटारमा छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेकपा (एमाले) र राप्रपाका अध्यक्षसँग बुधबार (आज) बालुवाटारमा छलफल गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा...