उपप्रमुख डङ्गोलको नेतृत्वमा उपत्यका उपप्रमुख सञ्जाल गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा ‘उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । मङ्गलवार भएको उपत्यकाका नगरपालिकाका उपप्रमुखहरूको बैठकले सञ्जाल गठन गरेको हो । उपप्रमुखहरूको कामको विषयमा छलफल...