शैक्षिक सुधार, भगिनी सम्बन्ध स्थापना र व्यापारिक सहकार्यमा महानगरपालिका सकारात्मक : उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग सोमबार चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा आपसी सहकार्य...