कृषि विश्वविद्यालयमा उपप्राध्यापक र कर्मचारीहरूले लगाए ताला
काठमाडौँ। मधेश सरकारको गौरवको योजना मधेश कृषि विश्वविद्यालयमा उपप्राध्यापक र कर्मचारीहरूले तालाबन्दी गरेका छन् । भदौ महिनादेखि हालसम्म तलब भत्ता नपाएको र मधेश सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले बिहीबार विश्वविद्यालयमा...