२०७७ सालदेखि स्थगित उपप्राध्यापकको परीक्षा भदौमा लिँदै त्रिवि सेवा आयोग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित भएको उपप्राध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते...