पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति ‘उपभोक्ता मञ्च नेपाल’को विरोध
काठमाडौँ । उपभोक्ता मञ्च नेपालले हालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ। मञ्चका प्रवक्ता उज्वल राज गौतमले विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाल आयल निगमले...