आफू खुसी पानीको मूल्य नतोक्न विभागको चेतावनी, बढी मूल्य लिएमा कारबाही
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको मूल्य आफू खुसी निर्धारण नगर्न चेतावनी दिएको छ । पानी उत्पादकहरूले होटेल/रेष्टुरेण्ड/व्यावसायिक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको...