उपमहानिर्देशबाट तानिएको तीन सातामै महानिर्देशक उपहार !
काठमाडौँ । जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै मन्त्रालय तानिएका एक उपमहानिर्देशक तेस्रो साता नै महानिर्देशकको जिम्मेवारी लिएर विभागमा पदभार ग्रहण गरेका छन् । कर्मचारी सेटिङमा माहिर मानिँदै आएको शहरी विकास...