प्रदीप ज्ञवालीको दाबी-‘देशलाई अस्थिर बनाउने षड्यन्त्र गरियो’
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बनेपछि देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् । राजावादीहरूको हिंसात्मक प्रदर्शन त्यसैको उदाहरण भएको उनले बताएका हुन् । जनसंगठन...