अग्रगमनका लागि गठबन्धन बनाएको पम्फा भुसालको दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले अग्रगमनका लागि गठबन्धन बनाएको बताएकी छन् । ललितपुर आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीको कारणले समाजवादमा...