वर्षमान पुनले भने-गणतन्त्रमाथिको हमला हामीमाथिको हमला हो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले निरङ्कुश राजतन्त्रवादीहरुले व्यवस्थामाथि हमला सुरु गरेको बताएका छन् । उनले त्यो हमला आफूहरूमाथिको हमला भएको बताए । सो पार्टीद्वारा सञ्चालित ‘जनतासँग...