कोठामा बसेर निर्देशन दिनुभन्दा समाधानमा लाग्न बालेनलाई सुनिताको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन साहलाई चेतावनी दिएकी छिन् । बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका...