काठमाडौँ महानगरले सबै मान्छेको समस्या समाधान गर्न सक्दैन : उपमेयर डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपमेयर डङ्गोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र सरकारले...