उपमेयर कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै घेराउ र प्रदर्शन
काठमाडौँ । विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । उपमेयरका विरुद्ध परेको उजुरी...