प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा...