उपराष्ट्रपति यादवले पाए कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेसँगै राष्ट्रपतिले गर्ने कार्यभार उपराष्ट्र रामसहायप्रसाद यादवलाई दिइएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो अनुपस्थिततिमा राष्ट्रपतिबाट...