राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार दिने कानूनी व्यवस्था संशोधन गर्नुपर्छ : सांसद पन्त
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार राख्न दिने व्यवस्थाले नकारात्मक परिणाम देखाएको भन्दै कानून संशोधन गर्नुपर्ने माग गरेका छन् । ‘हामीले सिस्टमलाई...