एमाले सचिवालय बैठक बस्दै, उपराष्ट्रपतिबारे निर्णय गर्ने
काठमाडौँ । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए...