उपराष्ट्रपति पुनसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेट
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा उपराष्ट्रपति पुनलाई भारतीय राजदूत श्रीवास्तवले भेट गरेका हुन् ।...