खोखो विश्वकपमा पुरुषतर्फ पनि उपविजेता बन्यो नेपाली टोली
काठमाडौँ । आयोजक भारतले खोखो विश्वकप पुरुष तर्फको पनि नेपाललाई हराउँदै उपाधि जितेको छ। नेपालविरुद्धको फाइनलमा भारतीय पुरुष टिमले ५४-३६ ले पराजित गर्दै भारतले उपाधि जितेको हो। भारत अपराजित रहँदै...