अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौँमा
काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा नेपाल आइपुगेका छन्। नेपाल भ्रमणका क्रममा बर्मा आज (शुक्रबार) काठमाडौँ आइपुगेको अमेरिकी दूतावासले जनाएको छ । काठमाडौँ आइपुगेका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मालाई...