जिम्मेवारीबाट भाग्दै सामान्य, सचिवले गर्न सक्ने निर्णय मन्त्रिपरिषद् देखाएर पन्छिँदै मन्त्री
काठमाडौँ । पछिल्लो समय कर्मचारी सरुवामा चरम बेथिति बढ्दो क्रममा छ । सरुवा व्यवस्थापनको जिम्मेवारी पाएका अख्तियारवालाहरूको लापरबाही तथा ‘गैरजिम्मेवारपन’का कारण कर्मचारी सरुवा दिन प्रति दिन समस्याग्रस्त बन्दै गएको छ...