७३ जना उपसचिवको सरुवा
काठमाण्डौं । अर्थ मन्त्रालयले ७३ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले मातहतका निकायहरूमा कार्यरत उपसचिवस्तरका प्रमुख कर अधिकृत, निर्देशक, प्रमुख भन्सार अधिकृत, वरिष्ठ प्रशिक्षक र वरिष्ठ तथ्यांकशास्त्रीलगायतको सरुवा गरेको हो...