स्वर्णिम वाग्लेले भने-ललिता निवास काण्ड देउवा गृहमन्त्री हुँदा सुरु भएको हो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरुवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन् । मंगलबार नयाँ...