नेविसंघका ३ उपसभापतिसहित १४ जनाले दिए राजीनामा
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई कार्यसमितिका ३ उपसभापतिसहित १४ जनाले राजीनामा दिएका छन् । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरूको...