काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरे पक्राउ
काठमाडौँ । नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिए पनि उनीमाथि लागेको आरोप प्रहरीले सार्वजनिक गरेको छैन । सिद्धार्थनगर वडा नम्बर...